Aamsanchar

बिर्तामोड मुक्तिचौक भिडभाड मुक्त

Author Image
बिहिवार, असार २, २०७३
ठुला सवारी साधन संगै साना गाडी, मोडरसाईकल, सिटी रिक्सा, साईकल, पैदल यात्रीको भिड र अव्यवस्थित पार्किङले मुक्तिचौकमा ट्राफिक जाम र दुर्घटना बढन थालेपछी  मुक्तिचौकको चारै दिशा १०० मिटर दुरी  सम्मको क्षेत्रमा  पार्किङ गर्न प्रतिवन्ध गरिएको छ ।  ई रिक्सा, सिटी सफारी, रिक्सा, ठेला, लाई रोक्न निषेध गर्नुका साथै  फुटपाथ पसल समेत राखन रोक  लगाएपछी मुक्तिचौक भिडभाड मुक्त बनेको हो । मुक्तिचौकलाई कोलाहाल मुक्त पार्न जिल्ला ट्राफिक प्रहरीको पहलमा  सर्वपक्षिय सरोकारवालासंग गरिएको  निर्णयलाई तत्काल ट्राफिक प्रहरीले कार्यनयन गराउदा  मुक्तिचौको मुहार फेरिएको छ । तस्वीर ः विनोद पाण्डे/आमसंचार
birtamod
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 462

प्रतिक्रिया (०)

सम्बन्धित खबर