Aamsanchar

एक पटक पुग्नैपर्ने धार्मिक स्थल अर्जुनधारा जलेश्वर धाम

Author Image
बिहिवार, असार २, २०७३

अर्जुनधारा झापा जिल्लामा पर्ने हिन्दू तीर्थस्थल हो। यो नेपालको मेची अञ्चलको झापा जिल्लाको शनिअर्जुन नगरपालिकामा अवस्थित छ।  यो धाममा शिव मन्दिर, विष्णु मन्दिर, अर्जुनले वाण हानेर पानी निकालेको ठाउ र अन्य मन्दिरमा पूजाआजा गर्नेको जहिल्यै भीडभाड हुने गर्दछ । विषेशगरी महाशिवरात्रि, बालाचतुर्दशी, कृष्णजन्माष्टमी, माघे सङ्क्रान्ति,श्रावणी सोमवार वोलवंम आदि पर्वमा भक्तजनको अत्यन्त घुइँचो हुनेगर्छ ।(फायल फोटो)

arjundhara

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर