काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![Kamal-Thapa-and-Chitra-Bahadur](http://aamsanchar.com/wp-content/uploads/2016/06/Kamal-Thapa-and-Chitra-Bahadur.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
उपप्रधानमन्त्री तथा सहकारी एवं गरिबी निवारणमन्त्री चित्रहादुर केसीको राष्ट्रिय जनमोर्चाले संघीयताको विरोधमा साउन मसान्तसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ भने कमल थापा नेतृत्वको राप्रपा नेपालका मन्त्रीहरुले गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।कांग्रेसका सांसदहरु रामहरि खतिवडा, अर्जुनप्रसाद जोशी लगायतले संविधानको सपथ खाएका मन्त्रीलाई संविधानविपरित अभिव्यक्ति दिने तथा आन्दोलन गर्ने छुट नरहेको भन्दै त्यस्ता मन्त्रीले कि त नैतिकताको आधारमा पद त्याग गर्नुपर्ने नभए उनीहरुलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताए ।
लगत्तै राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले कांग्रेसका सांसदहरुलाई जवाफ फर्काइन् । संविधानले फरक विचार राख्ने अधिकार सुनिश्चित गरेको भन्दै उनले त्यहि अधिकारको प्रयोगस्वरुप आफ्नो पार्टी आन्दोलनमा गएको बताइन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)