Aamsanchar

रामबाबु कांग्रेस सहसचिव

Author Image
शुक्रवार, असार १०, २०७३

rambabu dhimal

बिर्तामोड ।
नेपाली काग्रेस क्षेत्र नम्वर ४ को आज वसेको क्षेत्रीय समितिको वैठकले कार्य समितिलाई विस्तार गरेको छ ।
४ नम्वर क्षेत्रीय सभापति भीमप्रसाद राजवंशीको अध्यक्षतामा वसेको वैठकले उप सभापतिमा खगेन्द्र मैनाली, सूर्य गुरुङ र सह सचिवमा रामवावु धिमाललाई मनोनयन गरिएको क्षेत्रीय सचिव किरण श्रेष्ठले जानकारी दिए ।
पार्टीको विधान अनुसार निर्वाचित समितिले निर्वाचित मध्येवाट उनीहरुलाई चयन गरिएको सचिव श्रेष्ठले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 287

प्रतिक्रिया (०)

सम्बन्धित खबर