Aamsanchar

सन्नी लियोनी काठमाडौंमा ,भोड्काको पार्टीमा सहभागी

Author Image
सोमवार, असार १३, २०७३

sunnyleone-bikini-jism2

झापा ।

जिंक भोड्काको पार्टीमा सहभागी हुन बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौं आएकी छन् । उनी जिंक भोड्काकी ब्रान्ड एम्बाडसर हुन् ।

सन्नी तेस्रोपटक काठमाडौं उत्रिएकी हुन् । उनले नेपाल आउनेबारे ट्विटरमा पूर्वजानकारी गराएकी थिइन्।

स्रोतका अनुसार जिंक भोड्काको ग्राहक योजना ‘सेल्फी विथ सन्नी’मा उनले भाग लिनेछिन् । भोड्का खरिद गर्नेलाई सन्नी लियोनीसँग सेल्फी खिच्ने अवसर दिने कम्पनीको ग्राहक योजना थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर