Aamsanchar

विवेचनाको पुर्नरजन्म हुदै

Author Image
शनिवार, असार २५, २०७३

झापाको पुरानो पत्रिका मध्यको विवेचना दैनिक बन्द भएको करिव एक दशक पछी नया शैली र भिन्न विशेष्ता सहित आउदो साउन १ गतेदेखी पुन प्रकाशनमा आउन लागेको छ ।आज विर्तामोडमा आयोजित पत्रकार सम्मेलन मार्फत विवेचनाको पुर्नरजन्म भई पाठक माझ प्रस्तुत हुनलागेको प्रकाशन समूहले जनाएको छ ।

विवेचना प्रकाशन समूहको प्रकाशनमा प्रकाशित हुनलागेको पत्रिकामा अध्यक्ष तेजमणि प्रसाई, प्रबन्ध निर्देशक नवीन खरेल, सदस्यहरु हिमाल खरेल, प्रदीप खरेल, सुमन शर्मा जमरकट्टेल, उमेश खतिवडा, एकराज प्रधान, विनोद सापकोटा, भूपाल शिवकोटी, लोकबहादुर माझी रहने र सम्पादक हिमाल खरेल, कार्यकारी सम्पादक विनोद सापकोटा र प्रबन्धक एकराज प्रधान रहेको विज्ञप्तीमा उल्लेख छ ।
bbb

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर