Aamsanchar

बालिकालाई बलात्कारपछि हत्या गर्ने हत्यारा पक्राउ

Author Image
मङ्गलवार, साउन १८, २०७३

झापाको बुधबारेमा बालिकाको घाँटी रेटी हत्या गरेर फरार रहेका राजकुमार राजवंशी भारतको उत्तर प्रदेशमा पक्राउ परेका छन् ।

दुई साता अघि मावलघर बुधबारे–५ स्थित डिल्लीराम प्रसाईंको घरमा शान्तिनगर –१ की ११ वर्षीया तनुजा कोइरालाको बलत्कार पछी हत्या भएको थियो । उनलाई हत्या गरेर फरार रहेका घरमै श्रमिक काम गर्ने राजवंशीलाई प्रहरीको विशेष टोलीले भारत उत्तर प्रदेशको नन्दीपुरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर