Aamsanchar

निर्देशक बिएस थापाको निधन

Author Image
बुधवार, साउन २६, २०७३

काठमाडौँ ।

Maitighar

वरिष्ठ चलचित्र निर्देशक बिएस थापाको ९३ वर्षको उमेरमा मङ्गलबार निधन भएको छ ।

भारतको मुम्बईस्थित निवासमा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । सन् १९६६ मा प्रदर्शनमा आएको उहाँद्वारा निर्देशित चलचित्र ‘माइतीघर’ बहुचर्चित र सफल मानिन्छ ।

त्यस्तै, उहाँले निर्देशन गरेका ‘कान्छी’, ‘मायाप्रीति’ आदि चलचित्रसमेत चर्चित छन्

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)