Aamsanchar

रुखबाट लडेर महिलाको मृत्यु

Author Image
शुक्रवार, साउन २८, २०७३

सोलुखुम्बु।

tree-1

सोलुखुम्बुको वाकु गाविस ३ मा घाँस काट्नेक्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ।

अपरान्ह घर नजिकै जंगलस्थित पैंयुको रुखबाट लडेर स्थानीय लक्ष्मी राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय सोताङबाट खटि गएको प्रहरी टोलीले घटना बारे अनुसन्धान शुरु गरेको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर