Aamsanchar

तहल्का मच्चाउदै ‘चपली हाइट २’

Author Image
बिहिवार, भदौ २, २०७३

chapali-height-2-hot-song
‘चपली हाइट २’ बिहिबारदेखि देशभर एकैसाथ रिलिज भएको छ। फिल्म देशभर एकैसाथ करिब ६० वटा हलमा प्रदर्शन हुदैछ।
चर वर्षअघि रिलिज ‘चपली हाइट’ को सिक्वेलका निर्माता अर्जुनकुमार हुन्।

पपकर्न पिक्चर्सले वितरण गरेको फिल्ममा आयुष्मान जोशी, परमिता राणा र मरिस्का पोखरेलले मुख्य भूमिकामा अभिनय गरेका छन्।
बिहिबारदेखि नै मिलन चाम्स निर्देशित ‘वीर विक्रम’ पनि रिलिज भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)