Aamsanchar

निशा अधिकारी र दिया मास्के समलिंगी

Author Image
शुक्रवार, भदौ १७, २०७३

काठमाडौँः

Nepali_Actress_Nesha_Adhakari_with_deya_maska-57c93909eb2090.11911660

समलिंगी विषयमा बनाइएको ‘अन्तिम प्रश्न सोध्न चाहन्छ’ म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायिका निशा अधिकारी र दिया मास्के एकअर्काबिना बाँच्नै नसक्ने भएका छन् ।

दी ब्ल्याक हब्क नेपाल ब्यान्डको शब्द, संगीत, एरेन्जमेन्ट रहेको गीत ‘खोइ मेरो देश’ एल्बममा समेटिएको छ । ‘अन्तिम प्रश्न सोध्न चाहान्छु’को म्युजिक भिडियो वेभ म्यागजिन प्रोडक्सन टिमको छायांकन र सम्पादनमा तयार भएको हो ।

राज केसीले निर्देशन गरेको भिडियोमा नायिका निशा अधिकारी र दिया मास्केलाई समलिंगी भूमिकामा देखाइएको छ ।

दिया टाढा हुँदा निशाको तड्पाइ, दियाबिना बाँच्नै नसक्ने र अन्तिममा सँगै मर्ने भिडियोमा देखाइएको छ । समलिंगीका अन्य धेरै व्यवहार पनि यसमा समेटिएको छ ।-अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)