Aamsanchar

भरुवा बन्दुक बरामद

Author Image
शनिवार, असोज १५, २०७३

झापा।
25414

झापाको जलथल-६ बाट प्रहरीले  बेबारीसे अवस्थामा राखीएको एक थान भरुवा बन्दुक बरामद गरेको छ। प्रहरी चौकी जलथलबाट खटिएको गस्तीटोलीले राती १२ बजे जलथलल-६ स्थित नालीमा फालिएको यूरियाको बोराबाट उक्त बन्दुक बरामद गरेको हो।

प्रहरीले बोराबाट  ,हथौडी, पिलास, कैची,बारुद ५ बट्टा, फलामको छिनो, टेप, केमिकल १ बट्टा रेनकोट र झोला समेत बरामद गरेको छ। बरामद हतियार प्रहरी चौकी जलथलमा राखिएको उक्त कार्यलायले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर