Aamsanchar

नाङ्गै सुत्न मन पराउने यी नायिका

Author Image
सोमवार, कार्तिक ८, २०७३

मुम्बई ।

1398502419_jacky

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजले आफू नांगै सुत्न रुचाउने अभिव्यक्ति दिएर एकाएक चर्चामा आएकी छिन् ।

फिल्म ‘डिसुम’मा जोन अब्राहमसंगै काम गरेकी ज्याकलिनले आफू प्रायः नांगै सुत्ने गरेको बताएकी हुन् । आफ्नो एक अन्तर्वार्तामा उनले भनेकि छिन्, ‘म नांगै सुत्न मन पराउँछु ।’ ज्याकिलनको यो अभिव्यक्तिले उनको चर्चा बलिउडमा एकाएक चर्चामा आएकी छिन् ।

हुन त स्वास्थ्यका लागि पनि नांगै सुत्नुलाई चिकित्सकहरूले पनि राम्रो रुपमा लिने गर्छन् । नांगै सुत्दा शरीरलाई अप्ठेर नहुने चिकित्सकहरूको भनाइ छ । – एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर