Aamsanchar

हिरोइनले आफ्नो गुप्तांगमा मोदीको फोटो टाँसेपछि भारतमा हंगामा

Author Image
शनिवार, कार्तिक २०, २०७३

मुम्बई ।

Rakhi-sawant

राजस्थानको राजसमंद जिल्लाको कांकरोली पुलिस थानाले अभिनेत्री राखी सावन्तविरुद्ध प्रधानमन्त्री नरेन्द्र मोदीको फोटोवाला ड्रेस लगाएर प्रधानमन्त्रीको अपमान गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।

कांकरोली पुलिस थाना इन्चार्ज लक्ष्मण रामले यो घटनाबारे जानकारी दिँदै प्रहरीले एक अदालतको आदेशमा विहीबार मुद्दा दर्ता गरेको बताए ।भारतीय सञ्चारमाध्यमका अनुसार अधिवक्ता प्रजीत तिवारीले अदालतमा पेस गरेको रिटमा भनिएको छ– अभिनेत्री राखी सावन्तले कालो रंगको ड्रेस लगाएकी छन् र उनको तस्वीर सोशल मिडियामा शेयर गरिन् । त्यो ड्रेसमा प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो बनेको छ ।

रिट निवेदनअनुसार यस्तो ड्रेस लगाएर राखीले प्रधानमन्त्रीको अपमान गरेकी छन् । निवेदनमा सुनुवाई गर्दै अदालतले प्रहरीलाई मुद्दा दर्ता गरेर कारवाही अगाडि बढाउन आदेश दिएको छ ।

अधिवक्ता प्रजीत तिवारीका अनुसार प्रहरीले भारती दण्ड संहिता र महिला अश्लील निरुपण ऐनअन्तर्गत राखीविरुद्ध मुद्दा दर्ता भएको र कारवाही अगाडि बढेको बताइएको छ ।दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर