Aamsanchar

थाहा पाउनुस महिलाको कुन अंगमा लुकेको हुन्छ कुन राज ?

Author Image
बिहिवार, मंसिर २, २०७३

के तपाईलाई थाहा छ, कहिलाको शरीरका तमाम अंगले उनीहरुको व्यक्तित्वका बारेमा पनि बताइरहेको हुन्छ । हो, ज्योतिष विज्ञानले पनि यो कुरा स्वीकार गरेको छ। तपाई पनि थाहा पाउनुस महिलाको कुन अंगमा लुकेको हुन्छ उनीहरुको कुन राज ?

ओठ

जुन महिलाको ओठ सानो छ, उनीहरुको स्वभाव निकै कडा हुन्छ । साथै जुन महिलाको ओठको बनावट मुटु आकारको हुन्छ, त्यस्तो महिलाहरु विश्वासले भरिएका, आकर्षक र सेक्सी हुन्छन् ।

आँखा

जुन महिलाको आँखा ठुलो हुन्छ, उनीहरु खुला विचार र दयालु प्रकारका हुन्छन् । उनीहरुको मत पनि उनीहरुको आँखाजस्तै ठुलो हुन्छ ।

पेट

जुन महिलाको पेट चिल्लो र पातलो हुन्छ, उनीहरु राजसुख भोग्ने खालका हुन्छन् । उनीहरु उच्च पदमा आसिन हुन्छन् । यस्ता महिला सामाजिक र धार्मिक स्वभावका हुन्छन् ।

कपाल

जुन महिलाको कपाल कालो र विल्कुल सिधा हुन्छ, उनीहरु स्पष्ट सोचका हुन्छन् । उनीहरुलाई घुमाएर कुरा गर्न र सम्झन आउँदैन । उनीहरु जस्तो सोच्छन् त्यस्तै विचार आफू वरपर फैलाउँछन् । यस्ता महिलाहरु सरल र खुला विचारका हुन्छन् ।

नङ्ग

जुन महिलाको नङ्ग पातलो र लामो हुन्छ, यस्ता महिलाहरुमा दृढ मानसिक क्षमताको अभाव हुन्छ । यस्ता महिलाहरु विचारले कमजोर हुन्छन् ।

नाक

जुन महिलाको नाक सुन्दर र सुडौल हुन्छ, त्यस्ता प्रकारका महिलाले हरेक प्रकारको खुसी र सफलता प्राप्त गर्दछन् । उनीहरु परिवारका लागि पनि सौभाग्यशाली हुन्छन् ।

कम्मर

यदि कुनै महिलाको कम्मर पातालो छ भने त्यस्ता महिलाहरु सौभाग्यशाली हुन्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 297

प्रतिक्रिया (०)

सम्बन्धित खबर