Aamsanchar

म्युजिक भिडियोमा लागे पत्रकार गौतम

Author Image
मङ्गलवार, मंसिर ७, २०७३

झापा ।

67347_584883858324445_5683818342023988433_n

पत्रकारिता क्षेत्रको भिडमा उदाउदो एउटा नाम हो सागर गौतम । पत्रकार गौतम म्युजिक भिडियोहरुमा समेत अभियनय गदै थप उदाएका छन् ।

झापा खुदुनाबारी स्थायी घर भएका सागरको म्युजिक भिडियोमा अभिनय भने पहिलो हो । अवसर पाँउदा छोड्नु हुदैन उपयोग गर्नुपर्छ भन्छन् गौतम । उनले गायक सन्तोष आले मगरको आवाजमा रहेको मेरो खुदुनाबारी प्यारो खुदुनाबारी बोलको गीतमा अभियन गरेका हुन् । पत्रकारिता लगायत अन्य सामाजिक काममा व्यस्त रहने सागर मेरा खुदुनाबारी प्यारो खुदुनाबारी गीतको बोलमा पहिलो अभियन हो ।

पत्रकार गौतले अभियन गरेको म्युजिक भिडियोको काम सम्पादन भइरहेको र केही दिनमा सार्वजनिक हुने सो गीतका चर्चित गायक सन्तोष आले मगरले बताए ।

पछिल्लो समयमा पत्रकार गौतम अभियनमा त छदै छन् उनीलाई थुप्रै सामाजिक संघसंस्थाको जिम्मेवारी समेत दिने गरेको छ । गीत,संगीत साहित्यिक विधा भएकाले आयआर्जनको कठिनतालाई हेर्ने नहुने यो त महसुस हो पत्रकार गौतमको भनाई रहेको छ ।

मेरो प्यारो खुदुनाबारी हाम्रो प्यारो खुदुनाबारी बोलको गीतमा सुगम नेम्बाङ,मिलन श्रेष्ठ, पूर्णीमा  श्रेष्ठ,मिना श्रेष्ठ,चाँदनी श्रेष्ठ,तोरण कुमार श्रेष्ठ, शिशिर गुरुड, संगीत बाँस्कोटा,रिया रोजा, अञ्जली लिम्बु, कल्पना सापाङ, ज्योती श्रेष्ठ, यशोदा गौतम, सुनील लिम्बु, सुनील नेपाली,विनोद कुमाल लगायत सारेग कला केन्द्र परिवार रहेका जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)