Aamsanchar

कति लामो समयसम्म सेक्स गर्न मिल्छ ?

Author Image
मङ्गलवार, वैशाख १२, २०७४

एजेन्सी ।

अधिकतम मानिसहरुलाई कति लामो समयसम्म यौन सम्पर्क (सेक्स) गर्न मिल्छ भन्ने जानकारी नहुन सक्छ । वा सेक्स कति समयसम्म चाहिन्छ ? सेक्सलाई लिएर धेरै विचारहरु बाहिर आउने गर्छन् ।

मानिसलाई लामो समयसम्म सेक्स गरेमा कुनै शारीरिक समस्या हुन्छ कि भन्ने आशंका पनि हुन्छ । तर, बास्तवमा यस्तो हुँदैन ।

हालै कयौं महिलाहरुसंग गरिएको कुराकानीबाट आश्चर्यजनक खुलासा बाहिर आएको छ ।

सर्भेक्षणका क्रममा महिलालाई कति समयसम्म सेक्स गर्न सक्नुहुन्छ भनेर सोधिएको थियो ।

यसको जवाफमा हिलाहरुले ५ देखि ९ मिनेट सेक्सपूर्व गरिने क्रियाकलापमा बिताउने र १० देखि १४ मिनेटसम्म सेक्स गर्ने गरेको बताएका थिए ।

यस अध्ययनबाट महिलाहरुका लागि यो समय समान्य भएको खुलासा भएको छ ।दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 279

प्रतिक्रिया (०)

सम्बन्धित खबर