Aamsanchar

चट्याङ पर्दा दुई चौपायाको मृत्यु

Author Image
शुक्रवार, वैशाख २२, २०७४

सोलुखुम्बु ।

बिहीबार अपराह्न ४ बजे परेको चट्याङका कारण नेचा सल्यान गाउँपालिका–३ भट्टराई टोलमा चुडामणि भटृराईको गोठमा आगलागी भएको छ ।

सामान्य बर्सातसँगै परेको चट्याङ लागेर आगलागी हँुदा गोठमा रहेका भैँसी र पाडाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकै रहेको गोठमा लागेको आगो स्थानीयवासी र नेपाल प्रहरीको प्रयासपछि नियन्त्रणमा आएको थियो ।

Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर