Aamsanchar

चट्याङ लागेर एकको मृत्यु

Author Image
शुक्रवार, जेठ १२, २०७४

राजविराज ।

अविरल वर्षासँगै चट्याङ पर्दा सप्तरीमा बिहीबार साँझ एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–४ बस्ने ४० वर्षीय सुरेन मुखिया रहेको इलाका प्रहरी कार्यालय, हनुमाननगरले जनाएको छ ।

उनलाई घर नजिकै रहेको मकैबारीमा मकै हेर्न जाँदा चट्याङ लागेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर