Aamsanchar

चिर्पट प्रहारबाट महिला घाईते

Author Image
आइतवार, जेठ १४, २०७४

मोरङ।

मोरङको लेटाङ नगरपालिका ५ स्थित खेर्वामा चिर्पट प्रहारबाट आईतबार एक महिला घाईते भएकी छन्।

चिर्पट प्रहारबाट सोही नगरपालिका बस्ने २५ बर्षिया सुवेदी घाईते भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ। सुवेदीलाई लेनदेनको बिषयमा वादविबाद हुँदा सोही ठाउँ बस्ने ६४ बर्षिय कृष्ण बहादुर बोहोराले चिर्पट प्रहार गरेका थिए।

चिर्पट प्रहारबाट गम्भिर घाईते सुवेदीको बिराटनगरस्थित न्युरो अस्पतालमा उपचार भईरहेको छ। चिर्पट प्रहार गर्ने बोहोरालाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर