Aamsanchar

बाख्रा चराउन जाँदा भिरबाट लडेर मृत्यु

Author Image
शुक्रवार, असार २, २०७४

बझाङ,

भिर बाट लड्दा बाख्रा चराउन गएका जयपृथ्वी नगरपालिका-१ कैलासका ५० वर्षका पुड्के सिंहको भिरबाट लडेर ज्यान गएको छ ।

बिहीबार बेलुका सागे्रपाटन भन्ने ठाँउमा बाख्रा चराउन गएका सिंह अबेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा सागे्रपाटको भिरबाट लडेको अवस्थामा मृत फेला पारेको उहाँका आफन्त आशिस सिंहले बताउनु भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर