Aamsanchar

जिल्ला संयोजकसहित दुई पक्राउ

Author Image
सोमवार, असार ५, २०७४

धनकुटा ।

स्थानीय तहको निर्वाचनमा विभिन्न भागमा बाधा पु¥याउने योजना बनाउने क्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला संयोजकसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

विभिन्न ठाउँमा निर्वाचन विरोधी गतिविधि सञ्चालन गरिरहेका सूचनाका आधारमा नेकपाका जिल्ला संयोजक आकाश र धनकुटा नगरपालिका संयोजक राजनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुदीपराज भण्डारीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर