Aamsanchar

मोटरसाइकल दुर्घटनामा मृत्यु

Author Image
आइतवार, असार ११, २०७४

विराटनगर।

मोरङको लेटाङमा गए राति मोटरसाइकलको दुर्घटनामा परी लेटाङ– ५, खेरुवा बस्ने २६ वर्षीय प्रदीप राईको घटनास्थलमै मृत्यु भएको छ ।

मोटरसाइकल अनियन्त्रित हुँदा लेटाङ–४ स्थित कानेपोखरी–लेटाङ सडक खण्डमा उनले चलाएको को ५ प ६६५३ नंको मोटरसाइकल दुर्घटनामा परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर