Aamsanchar

नेत्री आरजु देउवा बर्दिया २ बाट सिफारिस

Author Image
मङ्गलवार, असोज २४, २०७४

बर्दिया, 

नेपाली कांग्रेसकी नेत्री डा आरजु देउवा बर्दिया जिल्लाको क्षेत्र नम्बर २ वाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सर्वसम्वत सिफारिस भएको छ ।

नेपाली काँग्रेस बर्दिया क्षेत्र नम्बर २ तथा जिल्ला कार्य समिति बर्दियाले प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा डा देउवासहित किशोर राठौर, अरुण राठौर र मालती सोडरीको नाम सिफारिस गरेको हो ।

त्यसैगरी समानुपातिकतर्फ नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको नाम सिफारिस गरेको नेपाली कांग्रेस बर्दियाले जनाएको छ ।

Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर
बढी भाडा लिने इभीलाई कारबाही
बिहिवार, वैशाख १०, २०८३
लाइसेन्स वितरण धमाधम
बिहिवार, वैशाख १०, २०८३