झापा,

इलाममा जन्मिएर झापामा अध्ययनसंगै संगितलाई पनि एकै साथ अघि बढाइरहेका मिलन कटुवालल नवगायकको रुपमा सांगितीका क्षेत्रमा उदाएका छन् । सानै देखि गायनप्रति रुचि राख्ने गरेका कटुवालले पछिल्लो समय विभिन्न गितमा आफ्नो स्वर भरि सकेका छन् । उनले मा¥र्योनी मायालुको बैंसले, दाह्री सङ्स लगायतका गितहरु बजारमा ल्याइसकेका छन् । उनले यी गितमा आफै अभिनय गर्दै गरेको जानकारी समेत दिएका छन् । गित लाई छिट्टै भिडियो सहित बजारमा ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् ।
बुधबारमा बसेर माध्यमिक तह अध्ययन गर्दै गरेका कटुवालले इलाममा रहेका बेला संगितसम्बन्धि विभिन्न क्लासहरु लिएको बताएका छन् । उनले केही समयमा नै आफ्ना गिहरु बजारमा सार्वजानिक गर्ने तयारी भइरहेको बताएका छन् । आधुनीक तथा पप गित गाउन रुचि राख्ने गरेका कटुवालले अहाफु निरन्तर रुपमा सांगितीका क्षेत्रमा कृयाशिल हुने बताएका छन् ।
Views: 214

