Aamsanchar

विर्तामोडलाई सुर्ती तथा लागुपदार्थ सेवन निषेध क्षेत्र बनाउने अभियान सुरु

Author Image
शुक्रवार, चैत २, २०७४

विर्तामोड नगरपालिकालाई सुर्तीजन्य पदार्थ तथा लागुऔषध दुर्वेशन विरुद्ध विद्यालय सचेताना अभियान शुभारम्भ गर्दै नगरपालिकाका पदाधिकारी, चेतना नेपालका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधी, विद्यालयका शिक्षक तथा विध्यार्थीहरु ।

शुक्रबारवाट गरामनी माध्यमिक विद्यालयवाट सुरु भएको अभियान पहिलो चरणमा नगरका २० वटा विद्यालय सम्म पुर्याउने र क्रमस विर्तामोड नगरपालिकालाई सुर्ती तथा लागुपदार्थ सेवन निषेध क्षेत्र बनाउने बताईएको छ ।

Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर