

पूर्वको प्रशिद्ध तिर्थ स्थल हलेशीमा रहेको बसाह गुफा ।
यो गुफा भित्र पस्ता खुल्ला आकास र ठुला रुख देखिने भएको हुँदा यो स्थान धार्मिक पर्यटक हरको लागि उपयुक्त गन्तव्य बन्दैै आएको छ ।
फोटो : विनोद पाण्डे कमल /आमसंचार


Views: 85


