

झापाको कनकाई नगरपालिका वडा नम्वर ८ र ९ को सिमानामा बैशाख १ गतेवाट उद्घाटन भएको रमणिय पिकनिक स्पर्टमा धनुष बाण निशाना लगाउदेै कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल । पोखरेलले शिकार गर्ने उदेश्यले हैन संथाल जातीले प्रयोग गर्ने लोपउन्मुख हतियार (वाण)को संरक्षण गर्ने उदेश्यले निशाना लगाएका थिए ।

फोटो : विनोद पाण्डे कमल/आमसंचार
Views: 631

