Aamsanchar

कडरिया बन्धुको नेतृत्व चयन

Author Image
आइतवार, माघ २७, २०७५

सुरुङ्गा।

कडरिया बन्धु सेवा समाज जिल्ला कार्यसमिति झापा–मोरङको नेतृत्व चयन भएको छ ।

केन्द्रीय उपाध्यक्ष प्रभाखर कडरिया र समाजका अध्यक्ष गोविन्दप्रसाद कडरियाको अध्यक्षतामा भएको समाजको पाँचौं अधिवेशनले नेतृत्व चयन गरेको हो ।

नवनिर्वा्चित पदाधिकारीहरुमा अध्यक्ष हरिप्रसाद,कडरिया, उपाध्यक्ष गंंगाप्रसाद कडरिया, सचिव वीरेन्द्र कडरिया, सहसचिव कैलाश कडरिया, कोषाध्यक्ष गोपालप्रसाद कडरिया रहेका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा यज्ञबहादुर कडरिया, नेत्रप्रसाद कडरिया, इन्द्रप्रसाद कडरिया, उदयप्रसाद कडरिया, लयप्रसाद कडरिया, निरमाया कडरिया, नरमाया कडरिया र उषा कडरिया रहेका छन् ।

Views: 244

प्रतिक्रिया (०)