झापा भद्रपुर ३ आँपगाछीका अर्जुन हेमरम सुगुरको आहारा दुधमाने लिएर घर फर्फकदै । उनले दुईवटा सुगुर पालेका छन तिनै सुगुरको लागि प्राय दैनिकजसो विभिन्न ठाउँ पुगेर चारो ल्याने गर्छन ।

Views: 360