Aamsanchar

दुई दिनमै ‘दबंग ३’ ले कमायो ४९ करोड

Author Image
आइतवार, पौष ६, २०७६


सलमान खानको फिल्म दबंग ३ ले बक्स अफिसमा दुई दिनमै करिब ४९ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ। पहिलो दिन २४.५ करोडको व्यापार गरेको यो फिल्मले दोस्रो दिन पनि त्यसकै हाराहारीमा कमाएको आकलन गरिएको छ।

सलमान खानकै निर्माणमा बनेको यो फिल्मको निर्देशन प्रभु देवाले गरेका हुन्। जसमा सलमान, सोनाक्षी सिन्हा, साइ मान्जरेकरलगायतका कलाकारको अभिनय छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर