Aamsanchar

रवी लामिछानेलाई झापामा भव्य स्वागत

Author Image
आइतवार, फागुन ४, २०७६

चर्चित टेलिभिजन कार्यक्रम सिधाकुरा जनता संगका प्रस्तोता, भ्रष्टचार नियन्त्रण भभियानका एक अभियन्ता रवी लामिछानेलाई आज विर्तामोडमा स्वागत गरिएको छ । लामिछानेलाई विर्तामोडका दुई दर्जन भन्दा धेरै संघ संस्थाका प्रतिनिधीहरु र उपस्थित सयौंले माला खदा लगाएरु स्वागत शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 514

प्रतिक्रिया (०)

सम्बन्धित खबर