Aamsanchar

बाली हेर्ने जिम्मा डललाई

Author Image
शुक्रवार, वैशाख ५, २०७७

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १० मिना चोक दक्षिण सूर्यमुखी खेतीमा राखिएको डल (गुडिया) । उत्पादन हुदै गरेको बालीमा सुँगा लगायतका चरा आएर दाना खाएर सखाब पार्न थालेपछी स्थानिय कृषक अर्जुन राईले चरा आउन नदिन यो उपाए अप्नाएका हुन । झुम्रोको पुत्ला बनाएर राख्ने चलन छ तर त्यसो गर्दा पनि चरा आउने क्रम नरोकिए पछि आफूले डल राखेको र त्यसपछी चरा आउने क्रम कम भएको बताउछन । अर्को बर्षबाट अझ ब्यारिङग जडान गरेर हावा चले पछि पुत्ला घुम्ने हल्लिने बनाउने सोच रहेको पनि बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 289

प्रतिक्रिया (०)

सम्बन्धित खबर