Aamsanchar

झापामा कडा लकडाउन, झोलुङे पुलमा पनि साङ्लो ताल्चा

Author Image
शनिवार, वैशाख २०, २०७७

शिवसताक्षी नगरपालिका तर्फ लगाईएको साङलो ।

झापाको कनकाई र शिवसताक्षी नगरपालिका जोडने दोमुखा स्थित झोलुङे पुलमा लगाईएको साङलो । लकडाउनको नाममा पुल वारिपारी गर्न नसक्ने गरि अबरोध खडा गरिएको छ । झापाका विभिन्न स्थानमा विभिन्न तरिकाले सार्वजजिक स्थलमा अबरोध सृजना गरेर लकडाउन कार्यनयन गराईएको देख्न सकिन्छ ।

कनकाई नगरपालिका तर्फ लगाईएको तगारो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 721

प्रतिक्रिया (०)

सम्बन्धित खबर