Aamsanchar

जंगललाई शुन्दर बनाउने सुनाखरी

Author Image
मङ्गलवार, जेठ १३, २०७७

इलामको कुटीडाँडा पाथिभरा क्षेत्रमा फूलेको सुनाखरी । यतीवेला कुटीडाँडाका पाखाहरु रंगिविरंगी बनेका छन ।  जैविक बिबिधताको लागि महत्वपूर्ण बनस्पतिको रुपमा रहेको सुनाखरी साइटीसको सुचिमा सुचिकृत छ । धेरै रंग र आकारमा पाईने एक सुनाखरी ब्यवसायिक खेती गर्न प्रतिबन्ध छ । जेठ महिनाबाटै फूल्न थाल्ने सुनाखरी मंसिर महिनासम्म फूल्ने गर्दछ । यो फूल मध्यपहाडिदेखि हिमाली क्षेत्रमा बढि मात्रामा पाइन्छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 321

प्रतिक्रिया (०)

सम्बन्धित खबर