Aamsanchar

व्यस्त उपमेयर

Author Image
मङ्गलवार, जेठ २०, २०७७

झापा बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतरा प्रसाई कार्यकक्षमा । बढी जनधनत्व र व्यापारिक केन्द्र रहेको बिर्तामोड नगरपालिका कार्यालयमा जनप्रतिनिधी र कर्मचारी झापाका अन्य पालिकामा भन्दा बढी व्यस्त रहनु पर्ने अवस्था छ, त्यसमा पनि बिर्तामोडका मेयर स्वास्थ्यको कारणले नगरको काममा आउन नसकेपछि मेयरको काम पनि उपमेयर प्रसाईले गर्नु पर्दा उनको व्यस्तता झन बढेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 287

प्रतिक्रिया (०)

सम्बन्धित खबर