Aamsanchar

आकास र बादलबाट पनि सिक्ने की !

Author Image
बुधवार, जेठ २१, २०७७

मंगलबार साँझ ५ बजे झापाको बिर्तामोडबाट देखिएको दृष्य । यो दृष्यले मानिसलाई के संदेश दिन सक्छ भने, कुनैपनि व्यक्ती वा बस्तु सबै ठाउँमा कमजोर र अस्थित्व विहिन हुदैनन, त्यस्तै सूर्यको अगाडी बादलको आकार सामान्य हो तर समय परिस्थितीमा केहीभाग भएपनि सूर्यलाई छेक्ने सामर्थ बादलले राखेको छ । मानिसले मानिसलाई हेर्ने समान दृष्टीकोण राख्न सक्नेकोलागि अवस्था र परिस्थितीमा असामान्य लागेको व्यक्तीले पनि सहयोग र साथ दिने सामर्थय राख्न सक्छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 681

प्रतिक्रिया (०)

सम्बन्धित खबर