Aamsanchar

असारको पहिलो हप्ता अहिलेसम्मकै सबैभन्दा लामो सूर्य ग्रहण लाग्ने

Author Image
बुधवार, जेठ २८, २०७७

प्रतिकात्मक तस्वीर

काठमाडौ । आउन लागेको असार ७ गते दुर्लभ दिन हुँदैछ । उक्त दिन अहिलेसम्मकै सबैभन्दा लामो सूर्य ग्रहण लाग्दैछ । २०७७ साल असार ७ गते आइतबारको सुर्य ग्रहण नै अहिलेसम्मकै सबैभन्दा लामो हुनेछ । खण्डग्रास सुर्यग्रहण भनेर यस्को नामाकरण गरेको छ । बिहान १० बजेर ५३ मिनेटमा प्रारम्भ हुने यो ग्रहण १२ बजेर ४० मिनेट मध्य अवस्थामा आउँछ र २ बजेर २४ भन्दा पछाडीको समयमा यो सकिने छ । यो ग्रहणको अवधि ३ घण्टा ३१ मिनेटको हुनेछ ।

खण्डग्रास सुर्यग्रहण २ नक्षत्रलाई समेटेर लाग्दैछ । मिथुन राशिमा लाग्ने कारणले यस्लाई विशेष रुपमा हेरिएको छ । बीचको ३ घण्टा ३१ मिनेटमा हामीले बिशेष सावधानी पुर्याउनु पर्दछ । मृगशिरा र आरार्ध्या नक्षत्रमा हुने र मिथुन राशीमा हुने हुनाले यस्ले १२ राशिमा फरक फरक असर पार्नेछ । वृष, मिथुन,कर्कट, तुला, वृश्चिक, धनु ,कुम्भ र मीन राशीमा नकरात्मक प्रभाव पर्दै हेर्न मिल्दैन ।

मेष, सिंह, कन्या र मकर राशिले ग्रहण हेर्दा विशेष फाईदा हुनेछ ।
मेष राशिले ग्रहण हेर्दा लक्ष्मी प्राप्त हुनेछ भने सिंह राशिलाई लाभ मिल्ने छ ।
त्यस्तै कन्या तथा मकर राशिहरुको लागि सुख प्राप्त हुनेछ ।

नोट : यो ज्योतिष विज्ञानमा आधारित सामाग्री हो । अन्तिमसम्म पढिदिनुभएकोमा धन्यवाद । आफुले पढिसक्नुभएकाले अरुका लागि सेयर गरिदिन सक्नुहुनेछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । कगदकअचष्दभ मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल ९घण्टि० मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 299

प्रतिक्रिया (०)

सम्बन्धित खबर