Aamsanchar

आफ्नै घाँटी रेटेर हल्दिवारीमा एक युवा द्वारा आत्महत्या प्रयास

Author Image
शुक्रवार, असार १९, २०७७

हल्दिवारी । झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर ४ का अन्दाजी २१ बर्षिय एक युवाले आफ्नै घाँटी रेटेर आत्महत्या गर्न प्रयास गरेका छ्न ।

स्थानिय मङलबारे बजारमा आमा सगै बस्तै आएका ती युवाले आमा र स्थानीयकै अगाडि आफ्नो घाँटी रेटेको स्थानीय ले बताए ।

हातमा चकु लिएर हिडेका उनलाई करिव एक घन्टा पछि उदार गरि मेची अस्पताल पठाइएकोको छ । हल्दिवारी ४ काजलिका सन्दीप शर्मा नाम गरेका ती युवा लागू औषध प्रयोग कर्ता रहेको स्थानियले बताएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर