Aamsanchar

धुलाबारीमा कोरोना रोक्न आधुनिक हातधुने धारा

Author Image
बुधवार, असार २४, २०७७

झापाको धुलाबारी चोकमा हात धुने (पाइडल टेङ्की) स्थापना कार्यक्रममा सहभागी  संघ संस्थाका प्रतिनिधी तथा सर्वसाधारणहरु । मंगलबार राष्ट्रिय सेवा दल ४५ औं र ४६ औं जुनियर डिभिजन, इस्ट होराइजन माध्यमिक विद्यालयका बिध्यार्थीहरुले उक्त पाइडल टेङ्की समुदायलाई हस्तान्तण गरेका हुँन । ५ सय लिटरको पानी टेङ्कीबाट धाराको टुटी नछोई खुट्टा प्रयोग गरेर साबुन लगाएर हातधुन सकिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 456

प्रतिक्रिया (०)

सम्बन्धित खबर