Aamsanchar

काठमाडौं प्रवेश गर्ने ३ हजार ४७३ जना मध्ये २४ जनामा कोरोना पुष्टि

Author Image
बिहिवार, साउन १५, २०७७

काठमाडौं । समुदायमा कोरोना सल्किसकेको आशंखामा सरकारले काठमाडौं प्रवेश गर्ने नाकामा संकलन गरिएको स्वाब परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै समुदायमा सुस्म रुपले कोरोना फैलिदै गरेको पुष्टि हुन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नागढुंगा, फर्पिङ र साँगा नाकामा केही दिनयता संकलन गरिएको ३ हजार ४७३ स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 482

प्रतिक्रिया (०)

सम्बन्धित खबर