Aamsanchar

ब्राउनसुगर सहित बाह्रदशीबाट एक जना पक्राउ

Author Image
शुक्रवार, साउन २३, २०७७

झापा । झापाको बाह्रदशी गाउँपालिका–३ बस–स्टेण्डबाट लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २७ बर्षीय मिलन भुजेल रहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले एक ग्राम ब्राउन सुगर सहित भुजेललाई पक्राउ गरिएको जनाएको छ ।

पक्राउ परेका भुजेलको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 342

प्रतिक्रिया (०)

सम्बन्धित खबर