Aamsanchar

न्यायाधीशलाई कोरोना संक्रमण, मोरङ अदालत तिन दिनका लागि बन्द

Author Image
सोमवार, साउन २६, २०७७

मोरङ । मोरङ जिल्ला अदालतका एकजना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार चारजनाको स्वाब संकलन गर्दा एकजना न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

न्यायाधीशलाई कोरोना संक्रमण देखिएपछि क्यान्ट्याक्ट टे्रसिङमा रहेका ४० जनाको स्वाब संकलन गर्ने तयारी भइरहेको  सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।

पछिल्लो समय यता मोरङको विराटनगरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । न्याधीशलाई कोरोना देखिय पछि जिल्ला अदालत मोरङ ३ दिनमा लागि बन्द गर्ने निर्णय भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर