Aamsanchar

काठमाडौं उपत्यकामा भोलिदेखि एक साता निषेधाज्ञा जारी

Author Image
मङ्गलवार, भदौ २, २०७७

काठमाडौं । काठमाडौं उपत्यकामा भोलि राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय लिएको हो । तर, निर्णय औपचारिक रुपमा सार्वजनिक केही बेरमा हुने बुझिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर