Aamsanchar

गौरादहमा खाटमुनी बाधेको अबस्थामा ६५ बर्षीया वृद्धाको शव फेला

Author Image
सोमवार, असोज १२, २०७७

गौरादह । सोमबार अपरान्न झापाको गौरादह नगरपालिकामा एक बृद्धाको विभत्स अवस्थामा शव फेला परेको छ ।

गौरादह नगरपालिका वडा नं १ की ६५ वर्षिया मनमाया भण्डारीको हत्या भएको अवस्थामा शव फेला परेको स्थानीयवासीले बताएका छन् ।

गौरीगंजबाट घर फर्किए पछि घरभित्रको खाटमुनि दुवै हात पछाडि बाधिएको अबस्थामा श्रीमतीको लाश देखेको श्रीमान्ले प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर