Aamsanchar

डा.केसीले आज आनशन तोड्ने

Author Image
आइतवार, असोज २५, २०७७

काठमाडौं । मध्यरातमा भएको सहमतिसँगै आज प्राध्यापक डाक्टर गोविन्द केसीले अनशन तोड्ने भएका छन् । डाक्टर केसी र सरकारी पक्षबीच ८ बुँदे सहमति भए पछि उनले आजबाट अनशन तोड्ने भएका हुन् ।

सरकारले केसीले उठाएका मागलाई वेवस्ता गरेको भन्दै उनको जीवन रक्षाका लागि आजदेखि अस्पतालमा आकस्मिक सेवा बाहेक सबै बन्द गर्ने निर्णय चिकित्सक संघले गरेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 379

प्रतिक्रिया (०)

सम्बन्धित खबर