Aamsanchar

झापामा ७७ जना नयाँ कोरोना संक्रमित थपिए

Author Image
बुधवार, कार्तिक १२, २०७७

झापा । पछिल्लो समय एता झापामा ७७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बुधबार प्रदेश स्थित सामाजिक विकास मन्त्रालयले उक्त संख्यामा संक्रमण पुष्टि भउको जनाएको छ ।

मन्त्रालयका अनुसार झापाको दमकमा २७, मेचीनगरमा ११, गौरादह र विर्तामोडमा १०–१०, शिवसताक्षीमा ५, कमल गाउँपालिकामा ३, अर्जुनधारा, बुद्धशान्ति र कनकाईमा २–२, भद्रपुर र बा(हदशीमा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 216

प्रतिक्रिया (०)