Aamsanchar

सुनचाँदीको आजको भाउ

Author Image
मङ्गलवार, कार्तिक १८, २०७७


काठमाण्डौ : सुनको भाउ आज चार सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलाको ९५ हजार ४ सय रुपैयाँ पुगेको छ । हिजो तोलाको ९५ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदी पनि आज तोलामा ५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलामा १२ सय ५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य बढ्याे
शुक्रवार, वैशाख २८, २०८१
पर्वतका ९१ वटा साना उद्योग बन्द
बिहिवार, वैशाख २७, २०८१
सुनको मूल्य
बिहिवार, वैशाख २७, २०८१