Aamsanchar

मेची प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

Author Image
बुधवार, कार्तिक १९, २०७७

झापा- झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको बुधबार बिहान मृत्यु भएको छ । मेचीनगर–१४ का ७४ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएपछि चार दिनअघि अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। पीताम्बर ठाकुरले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर