Aamsanchar

आइसोलेसनमा १४ दिन बसेपछि पुनःपरीक्षण गर्दा पनि पूर्वप्रधानमन्त्री भट्टराई दम्पतीको कोरोना रिपोर्ट पोजेटिभ

Author Image
आइतवार, कार्तिक २३, २०७७

काठमाडौं : गत कात्तिक ७ गते कोरोना  संक्रमण पुष्टि भएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई दम्पतीको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ। होम आइसोलेसनमा १४ दिन बसेपछि दोस्रो पटकको पीसीआर परीक्षण गर्दा पुनः पोजिटिभ आएको हो।

पूर्व प्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बुढाबुढी सँगसँगै कोरोनाविरूद्ध मोर्चा कस्दै, लडाइँ केही लामै होला जस्तो पो छ त।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर